१ कार्तिक २०८३, शनिबार

संसद बैठकमा उपस्थित हुन एमाले सभासद्लाई ह्वीप

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौँ, २० असोज । नेकपा एमाले संसदीय दलले बुधबार बस्ने संविधानसभा तथा संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सभासद्हरुलाई ह्वीप जारी गरेको छ ।

यही असोज २२ गते बुधबार बस्ने संविधानसभा तथा व्यवस्थापिका–संसद्को बैठकमा दलसँग आबद्ध सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थितिका लागि सूचना (ह्विप) जारी गरेको एमाले प्रमुख सचेतक अग्निप्रसाद खरेलद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । दलहरुबीच लामो समयदेखि सहमति जुटन नसकेको र संसद समेत अबरुद्ध भएकाले एमालेले उपस्थितिका लागि ह्वीप जारी गरेको बताइएको छ ।