काठमाडौँ, १० असोज । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवम् पूर्वमन्त्री ७० वर्षीय सिद्धराज ओझाको बिहीबारराति काठमाडौँको त्रिविवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
उहाँको पार्थिव शरीरलाई शुक्रबार बिहान १० देखि अपराह्न १ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया