अछाम, ७ असोज । अछामको बिन्धेवासीनी गाविस वडा नम्बर ६ की एक महिलाले आँखा र कान नभएको बच्चाको जन्म दिएकी छिन्।
जिल्लाको बिन्धेवासीनी वडा नम्बर ६ का हिउँजल बिककी श्रीमती सारदा बिकले सोमबार स्वाथ्य चौकी मेल्लेखमा आँखा, कान नभएको छोराको जन्म दिएकी हुन् ।
मेल्लेख स्वास्थ्य चौकीकीले दिएको जानकारी अनुसार उक्त बच्चाको नाक पनि स्पस्ट नभएको र माथिल्लो तर्फको दाँत भने आउन थालेको छ। बच्चाको शरीरको छालामसेत थिलथिल रहेको र आमाको दुध चुस्न सकेको छैन।















प्रतिक्रिया