काठमाडौं, १ असोज । सिभिल बैंकले दशैं र तिहारको अवसरमा ‘सिभिल गोल्डमा सिल्भर धमाका’ योजना सञ्चालनमा ल्याएको छ ।
बुधबारदेखि लागू हुने यस योजनामा ‘सिभिल बैंक गोल्ड सेभिङ खाता’ खोल्दा लक्ष्मी र गणेश अंकित चाँदीको सिक्का प्रदान गर्ने बैंकले जनाएको छ ।
न्यूनतम ५० हजार मौज्दातमा खोल्न सकिने यस खातामा ५ प्रतिशत व्याज र सिभिल गोल्ड मास्टर काड निशुल्क प्रदान गर्ने बैंकले जनाएको छ ।













प्रतिक्रिया