काठमाडौँ, ३० भदौ । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको हृदयघातका कारण नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएपछि सोमबारको संविधानसभा र संसद्को बैठक स्थगित गरिएको छ।
संविधानसभा बैठक सुरु भए लगत्तै अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा र संसद दुवैको बैठक स्थगित गर्ने निर्णय सुनाउनु भएको हो । दुबै बैठक असोज १ गते बस्नेछ ।
















प्रतिक्रिया