१ कार्तिक २०८३, शनिबार

वैद्यलाई छाडेर तीन दलका शीर्ष नेता लुसुक्क गोदावरीतिर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-dalकाठमाडौँ, २८ भदौ । प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु संविधानसभाका अन्तर्वस्तुमा सहमति खोज्न गोदावरी पुगेका छन् ।

सर्वपक्षीय राजनीतिक सभा गर्न मञ्जुर भएकै भोलिपल्ट वैद्य माआवोवादीलाई छाडेर सत्ताको नेतृत्व गरिरहेका दुई दल कांग्रेस र एमाले प्रमुख प्रतिपक्षी दल एमाओवादीलाई लिएर त्यहाँ पुगेका हुन् ।

कांग्रेसका एक सभासद्को घरमा शीर्ष नेताहरु भेला भएको स्रोतले बताएको छ ।

त्यहाँ ती दलका नेताहरुले सर्वपक्षीय राजनीति सभालगायतका विषयमा छलफल केन्द्रित गरेका छन् ।