चितवन, २८ भदौ । चितवनको रामनगरस्थित भतेरी जङ्गलमा शनिबार बिहान भएको सवारी दुर्घटनामा १४ यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।
पोखराबाट सर्लाही जाँदै गरेको ना ४ ख ६२२३ नम्बरको बस बिहान करिब २ बजे दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घाइते यात्रुको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।















प्रतिक्रिया