१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीले दिलाए रागिनीलाई सपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ragini

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त हुनुभएकी रागिनी उपाध्यायलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।

प्रतिष्ठानको संरक्षकका हैसियतमा प्रधानमन्त्री कोइरालाले आज सिंहदरबारमा कुलपति उपाध्यायलाई शपथ खुवाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभयो । रासस