२९ आश्विन २०८३, बिहिबार

नक्कली प्रमाणपत्र पेस गर्ने बिजयकुमार अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatir

सोल, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीमा संस्थाका कम्यूटर अपरेटर बिजयकुमार शर्माविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ ।

नियुक्ति प्रयोजनका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको दाबी गर्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १२ –१० बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदाबीसहित मुद्दा दायर गरेको हो ।

शर्माले सन १९८७ मा भारतको बिहार विद्यालय परिक्षा समिति, पटनाबाट आइएस्सी उत्तिर्ण गरेको प्रमाणपत्रका आधारमा जागिर खाएका थिए ।