१ कार्तिक २०८३, शनिबार

विश्वमै ‘दुर्लभ’ अजिङ्गर नेपालमा भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ajingar-510x280नवलपरासी, २५ भदौ । विश्वमा दुर्लभ मानिने अजिङ्गर पछिल्लो पटक नवलपरासीको कावासोतीस्थित वन नजिकैको आहलमा फेला परेको छ ।

घाइते अवस्थामा फेला परेको करिब साढे आठ किलो वजन रहेको सात फुट लम्बाइ र १० सेमि मोटाइको उक्त अजिङ्गरलाई उपचार गरी खोर बनाएर सामुदायिक वनमै पाल्ने तयारी भएको जनाइएको छ । रासस