काठमाडौं, १९ भदौ । संविधानका विवादित विषयमा सहमति खोज्न बसेको तीन दलको बैठक विना निश्कर्ष टुंगिएको छ।
संविधानका विवादित विषयमा साझा धारणा बनाउन तीनदलीय, दुईदलीय र बहुपक्षीय बार्ता जारी गर्ने सहमति गदैृ बैठक सकिएको हो ।
भदौ २१ गतेसम्म विवाददित विषयमा सहमति खोज्ने प्रयासका लागि अहिले दलहरु जुटिरहेका छन् ।
बैठकमा सहभागी नेताहरुले भने अबको तीनदिन एकपक्षीय र बहुपक्षीय छलफल जारी राख्ने बताएका छन् ।















प्रतिक्रिया