२९ आश्विन २०८३, बिहिबार

ग्राहकसँग होटलमा मस्ती गरिरहेकी चर्चित नायिका पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????????????????????????????????

काठमाडौं, १८ भदौ । ग्राहकसँग यौन लिला मच्चाइरहेकी एक चर्चित नायिका पक्राउ परेकी छिन् ।

बलिउडकी चर्चित सिने अभिनेत्री श्वेता बसु प्रसाद वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा पक्राउ परेकी हुन् । २३ वर्षीया उनलाई हैदरावादस्थित एक होटलमा उच्च घरानिया व्यापारीसँग यौन गतिविधिमा संलग्न रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले ‘हाइ प्रोपाइल’ यौन धन्दा चलाएको आशंकामा प्रहरीले छापा मारेको थियो ।

थुप्रै हिन्दी सिनेमा, टिभी सिरियल र तेलगु फिल्ममा अभिनय गरेकी स्वेताले प्रहरीसँग आफ्नो गल्ती स्वीकार गरेकी छन् । एकता कपुरको ‘कहानी घर घर की’ जस्तो चर्चित सिरियलमा समेत अभिनय गरेकी श्वेताले भनेकी छिन्, ‘यो मेरो करियरमा निकै गलत निर्णय हो । मसँगै पैसा अभाव भयो, परिवारलाई सहयोग गर्नुपर्ने, तर सबै ढोकाहरु बन्द भए । केही मानिसहरुले मलाई बेश्याबृत्तिमा लागेर पैसा कमाउन हौसाए । कुनै पनि बिकल्प बाँकी नरही असहाय भएपछि अन्तिम बिकल्पका रुपमा बेश्याबृत्ति छनौट गरेँ ।’

उनले भारतका धेरै नायिकाहरु बेश्यावृत्तिमा संलग्न रहेको खुलासासमेत गरेकी छन् । तर, उनीहरुको नाम भने बाहिरर ल्याइएको छैन ।

??????????????????????????????????????????????????????????????

केही समय अघि श्वेताको बेश्याबृत्ति बारे स्थानीय टेलिभिजनले स्टिङ अपरेशनमार्फत् खुलासा पनि गरेको थियो । त्यसपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

श्वेताले सन् २००२ मा भारतीय चलचित्र मक्दीका लागि सर्वोत्कृष्ट बालकलाकारको राष्ट्रिय अवार्ड’ जितेकी थिइन् ।