सुनसरी, १७ भदौ । खाना पकाउने भाँडोमा टाउको अड्केर एक शिशुको मृत्यु भएको छ । सुनसरीस्थित रामनगर भुटाहामा खेल्ने क्रममा बालकको टाउको खाना पकाउने भाँडोमा पसेको र उक्त भाँडो निकाल्न नसक्दा बालकको ज्यान गएको हो ।
भुटाहा– ७ का बेचन मियाँका २ वर्षीय छोरा नौमान अन्सारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया