३० आश्विन २०८३, शुक्रबार

रुक्मांगदको पुस्तकको शीर्षक ‘आत्मप्रशंशा’ राख्न बाबुरामको सुझाव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam_Bhattaraiकाठमाडौं, १३ भदौ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानसेनापति रुक्मांगद कटवालको  ‘आत्मकथा’ लाई इतिहासकै वाहियात भएको टिप्पणी गरिरहेका बेला एमाओवादी नेता डा. बाबुराम भट्टराईले पनि कटवालको पुस्तकको आलोचना गर्नुभएको छ ।

एमाओवादीका नेता भट्टराईले  कटवालको  ‘आत्मकथा’ पढ्दा पुस्तकको शीर्षक ‘आत्मश्लाघा’ वा ‘आत्मप्रशंशा’ राख्नु उपयुक्त हुने टिप्पणी गर्नुभएको हो ।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले  ‘रुक्मांगद कटवालकोुआत्मकथाु पढ्दा पुस्तकको शीर्षक ‘आत्मश्लाघा’ वा ‘आत्मप्रशंशा’ राख्नु उपयुक्त लाग्यो।’ भनेर उल्लेख गर्नुभएको छ ।

कटवाल अवसरवादी व्यक्ति भएको प्रचण्डले आरोप लगाउनु भएको थियो  ।