काठमाडौं, १३ भदौ । सिभिल बैंक नेपाल लिमिटेडका कर्मचारीहरुले एक दिनको तलब देशका बाढीपीडितलाई दिएका छन् ।
बैंकमा कार्यरत कर्मचारीको एक दिनको पारिश्रमिक, सञ्चालक समिति र सर्वसाधारणबाट संकलन गरेको ५ लाख ७५ हजार रुपैयाँ रुपैंया सहयोग गरिएको हो ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र वरिष्ठ कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्री सशील कोइरालालाई चेक हस्तान्तरण गर्नुभयो ।














प्रतिक्रिया