२ कार्तिक २०८३, सोमबार

तीज मनाउन माइत हिडेकी श्रीमतीलाई श्रीमानले बाटोमै हत्या गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hattya-1रुकुम, ११ भदौ ।  रुकुमकी एक महिलाको तीज मनाउने सपना उनकै श्रीमानले अधुरो बनाएका मात्र छैनन् अब कहिल्यै पनि उनी तीज मनाउन नपाउने भएकी छिन् ।
माइत हिँडेकी गरायला–४ की २७ वर्षकी विमला ओलीलाई उनकै श्रीमान प्रजित ओलीले घाँटी थिचेर हत्या गरेका हुन् ।

घरबाट  दुली गाविस ९ मा रहेको माइतीमा हिँडेकी विमलालाई प्रजितले मौराखाराको जंगलमा  हत्या गरि भीरमा खसालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

प्रजितलाई इलाका प्रहरी कार्यालय चौरजहारीको टोलीले पक्राउ गरेको छ ।