३० आश्विन २०८३, शुक्रबार

नातिनीको बलात्कारमा सहायक भूमिका खेल्ने हजुरबाले गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dead-body-on-the-track-sucideकाभ्रे, १० भदौ । आफ्नै नातिनीले बलात्कारको आरोप लगाएपछि त्यसको पीडा सहन नसकेर एक बृद्धले आत्महत्या गरेका छन् ।

काभ्रे जिल्लाका ७३ वर्षीय एक बृद्धले पीडा सहन नसकेर  विष सेवन गरी आत्महत्या गरेका हुन् ।

आफूलाई बाबुले बलात्कार गरेको उजुरी प्रहरीसमक्ष दिएकी एक युवतीले   हजुरबाले पनि अपराधमा साथ दिएको बताएपछि ती बृद्धले  मंगलवार विहानै विष पिएर आत्महत्या गरेको बुझिएको छ ।

ती युवतीले हजुबाबुलाई सहायक अभियुक्तका रुपमा आरोपित गरेकी थिइन् ।

युवती अहिले रक्षा नेपालको संरक्षणमा छिन् । प्रहरी हिरासतमा रहेका अभियुक्त कार्कीका तीन श्रीमती छन् ।