३० आश्विन २०८३, शुक्रबार

इबोलाको औषधी पत्ता लाग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ebola

काठमाडौ, ७ भदौ । अमेरिकाको एटलान्टास्थित एक अस्पतालमा इबोला भाइरसको सफल उपचार सम्पन्न भएको छ ।

दुई संक्रमित निको भएर घर फर्किएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

लाइबेरियामा कार्यरत दुई अमेरिकी इबोलाको चपेटामा परेपछि विमानमा विशेष व्यवस्थाका साथ एटलान्टामा ल्याई उपचार गरिएको थियो ।

ती दुई नागरिकलाई अस्पतालमा सिसाको विशेष कक्षमा बन्द कोठामा राखेर उपचार गरिएको थियो ।

निको पार्ने अहिलेसम्मकै औषधि पत्ता लागेको भएपनि यसको उपलब्धताबारे केही खुलाइएको छैन् ।

दुई अमेरिकी चिकित्सक केन्ट बान्टी र नान्सी रिटवलले सो संक्रमणको औषधि पत्ता लगाएका लगाएका हुन् ।

उनीलाई तीनसातासम्म ती दुई चिकित्सकको निगरानीमा राखेर उपचार गरिएको थियो ।