२ कार्तिक २०८३, सोमबार

यू–१६ विजेता क्रिकेटरलाई जनही २० हजार दिने क्यानको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

U-16-cricket1

काठमाडौ, ४ भदौ । घरेलु मैदानमा मलेसीयालाई हराएर एसीसी यू–१६ प्रिमियर क्रिकेटको च्याम्पियन बनेको नेपाली टोलीका सदस्यहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले जनही २० हजार दिने घोषणा गरेको छ ।

खेलाडीहरुको प्रत्साहनका लागि नगद पुरस्कार दिन लागिएको क्यानले जनाएको छ । नेपाली टोली बिहीबार विहान साढे ११ बजे काठमाडौं आउने कार्यक्रम छ ।