२ कार्तिक २०८३, सोमबार

नेपालको घरेलु टोली मलेसियासामू १६२ रनको लक्ष्य प्रस्तुत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-crilet

काठमाडौं, ४ भदौ । मलेसीयामा जारी एसीसी अण्डर १६ प्रिमियर क्रिकेटमा नेपालले घरेलु टोली मलेसियासामू १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपाल पहिलो पटक अण्डर १६ मा पहिलो उपाधि जित्ने दाउमा छ ।

राउण्ड रोविनका आधारमा खेलाइने प्रतियोगितामा नेपाल र मलेसियाबीचको खेलले विजेता टुङ्गो लाग्नेछ । नेपालका लागि बराबरी भए पुग्छ भने मलेसियालाई जित्नै पर्ने दबाव छ ।

चार बटै खेल जितेको नेपालको ८ अंक छ भने बहराइनसँगको खेल बर्षाका कारण रुद्ध भएपछि मलेसियाको ७ अंक छ ।