३० आश्विन २०८३, शुक्रबार

प्रेस चौतारी चितवनको अध्यक्षमा नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-Chitwan

चितवन, १ भदौ । प्रेस चौतारी नेपाल चितवनको छैटौ जिल्ला अधिबेशनबाट तीर्थ नेपाल अध्यक्ष चयन भएका छन् ।

नेपाल यसअघि कार्य समितिका सचिव थिए ।

अधिवेशनबाट उपाध्यक्षमा सुवास पण्डित, सचिवमा गोबिन्द घिमिरे, सहसचिवमा इन्दिरा दाहाल, कोषाध्यक्षमा राजु भट्ट चयन भएका छन् । यसैगरी, सदस्यहरुमा आनन्द पोख्रेल, अमिर रामदाम, कल्पना दनाई, कृष्ण आचार्य, उमेश काफ्ले, कृष्णप्रसाद खनाल, सचिन भट्टराई र सरस्वती लामा चयन भएका छन् ।