काठमाडौँ, ३१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण विभागका शाखा अधिकृत शम्भु चालिसेलाई शनिबार घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ ।
सेवाग्राहीबाट १० लाख घुसबापत लिँदालिँदै उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
अभियुक्तलाई आयोगको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्रीधर सापकोटाले राससलाई बताउनुभयो ।
















प्रतिक्रिया