३० आश्विन २०८३, शुक्रबार

प्युठानको भालुवाङमा बस दुर्घटना, एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pyuthan_district

प्युठान, ३० साउन । प्युठानको भालुवाङ बदडाँडा सडकखण्डको बीचमा पर्ने बेसारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ भन्दा बढी घाइते भएका छन् ।

कृष्णनगरबाट प्युठानको दम्ती जाँदै गरेको लु१ख ३२३२ नम्बरको बस सडकबाट तल खसेर दुर्घटना भएको हो ।

घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।