२ कार्तिक २०८३, सोमबार

‘सुनकोसी बाढी पीडित खसी–कुखुरा हुन् ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-BIG-Picture

काठमाडौं, २३ साउन । सुनकोसी बाढी पीडितका लागि सरकारले खसी, कुखुराको जति पनि मूल्य नदिएको भन्दै सभासदहरुलेआक्रोस पोखेका छन् ।

शुक्रवारको संसद बैठकमा सभासदहरुले सुनकोसी पीडितलाई ५ हजार राहत दिएको भन्दै यस्तो आक्रोस पोखेका हुन् । मा सभासदहरुले असन्तुष्टि जनाएका छन् ।

बैठकमा कांग्रेस सभासद रामेश्वर ढुंगेलले पीडितलाई खसी कुखुराको मूल्य भन्दा कम राहत दिएको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

‘कुखुरा खसीको मूल्य पनि ५–७ हजार पुगिसक्यो,’ उहाँले भन्नुभयो, ‘सरकारले सुनकोसी बाढी पीडितलाई ५ हजार राहत दिएर खसी, कुकुराको भन्दा पनि अवमुल्यन गरेको छ ।’