३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति समेत मोदीको भाषणको ‘फ्यान’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-and-rambaran1

काठमाडौं, १९ साउन । दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति डा. रामबरण यादवसँग भेट गर्नुभएको छ ।

राष्ट्रपति यादव र भारतीय प्रधानमन्त्री मोदीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो।

भेटमा राष्ट्रपति यादवले मोदीलाई आइतबार संसदमा गरेको सम्बोधनले नेपालीको मन जितेको बताउनु भएको छ ।