१ कार्तिक २०८३, आइतबार

सरकारी बिदा दिने निर्णय भएको छैन : सरकारका प्रवक्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra Rijal

काठमाडौँ, १८ साउन । भारतीय प्रधानमन्त्री नेपाल आउने सन्दर्भमा नेपाल सरकारले दुईदिने सार्वजनिक बिदा दिने भनी भइरहेको हल्ला निराधार भएको बताइएको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालसँग यस सम्बन्धमा सम्पर्क गर्दा उहाँले सरकारले यस्तो कुनै निर्णय नगरेको स्पष्ट पार्नुभयो । रासस