बर्दिया, १६ साउन । बर्दियामा प्रहरीले गैंडाको खुरसहित एक जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका वडा नम्बर १९ का ३० वर्षीय रोशन गुरुङलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।
ढोडरी गाविस वडा नंं. ९ कोठियाघाट बजारबाट लुकाइछिपाइ झोलामा राखेको अवस्थामा १२ ओटा खुरसहित सादा पोशाकमा खटिएका प्रहरीले गुरुङलाई पक्राउ गरेका हुन् ।
सुराकीको आधारमा गुरुङलाई पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया