१ कार्तिक २०८३, आइतबार

मोदी भ्रमणमा सुरक्षाको राम्रो प्रवन्ध गर्न सरकारलाई ओलीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli baa

काठमाडौँ, १६ साउन । व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीको भ्रमणलाई अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले मोदी भ्रमणबाट नयाँ इतिहास सुरु गर्नुपर्नेमा समेत जोड दिनुभयो । भारत आफैं अग्रसर भएर मित्रताको हात बढाउनुलाई उहाँले सकारात्मक रुपमा लिनुभयो । म

सीमा, बाँध तथा डुबान जस्ता समस्यालाई छिमेकी भएका नाताले कूटनीतिक माध्यम समाधान गर्नुपर्नेमा उहाँको जोड थियो ।

उहाँले मोदीको सुरक्षाका लागि राम्रो प्रवन्ध गर्न सरकारलाई आग्रहसमेत गर्नुभयो ।