३० आश्विन २०८३, शुक्रबार

एलएलवी प्रथम वर्षको परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU-Offic-600x240

काठमाडौं, १५ साउन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७० सालमा सञ्चालित कानुन संकायतर्फ एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरेको छ ।

उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com. www.educationsansar.com, www.educationakhabar.com  www.tu.ntc.net.np मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिनेछ । रासस