१ कार्तिक २०८३, आइतबार

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

flag-ncc

कठमाडौँ, १३ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ ।

बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे छलफल हुने बुझिएको छ ।

वैठकमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला प्रस्तुत गरिने प्रस्ताव, २६ सभासद मनोनयन, संविधान निर्माण लगायतका विषयमा छलफल कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।