सुर्खेत, १२ साउन । जिल्ला प्रहरी कार्यालयले बालिकालाई बलात्कार गरी पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
साटाखानी–४ का रमेश चपाई भन्ने दुर्गाप्रसाद चपाईलाई प्रहरीले पक्राउ गरेको हो । विसं २०६६ साउन १ गते १३ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका चपाईलाई जिल्ला अदालत सुर्खेलले २०६६ चैत २० गते चार वर्ष कैद सजाय सुनाएको थियो ।
पक्राउ परेका चपाईलाई आइतबार नै जिल्ला अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताउनु भयो। ‘पछिल्लो समय हामीले लामोउहाँले भन्नुभयो ।















प्रतिक्रिया