३० आश्विन २०८३, शुक्रबार

शान्तिसेनाको पारिश्रमिक ३२२ डलर बढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-army

काठमाडौं, ८ असार । संयुक्त राष्ट्रसंघको आव्हानमा द्धन्द्धग्रस्त मुलुकमा तैनाथ नेपाली शान्ति सैनिक तथा प्रहरीको पारिश्रमिक ३ सय २२ डलर करिव ३१ हजार रुपैयाँ बढ्ने भएको छ ।

राष्ट्रसंघ सुरक्षा परिषदले शान्ति सिमनमा तैनाथ नेपाल सहित १ सय २२ राष्ट्रका सेना तथा प्रहरीको तलव मासिक बढाउन गृहकार्य थालेको समाचार कारोबार दैनिकमा छ ।

राष्ट्रसंघबाट केही दिनमै यसबारे औपचारिक जानकारी आउने नेपाली सेनाले जनाएको छ ।

पारिश्रमिक बढे नेपालबाट खटिएका ४ हजार ७ सय ४० सेना तथा प्रहरी लाभान्वित हुनेछन् ।