काठमाडौँ, ३ साउन । प्रहरीमा कार्यरत नन्दराज भट्टकी श्रीमति लक्ष्मी भट्टले झुण्डिए आत्महत्या गरेकी छिन् ।
कैलालीको धनगढी स्थायी घर भएकी भट्टले काठमाडौको सामाखुशी क्षेत्रको रानीबारीमा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनको शव शनिवार बिहान सो क्षेत्रमा फेला परेपछि प्रहरीले अनुसंधान थालेको छ ।
भट्टका आफन्तहरुले भने मृत्यु शंकाष्पद भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । छिमेकीहरुका अनुसार शुक्रवार बेलुका लक्ष्मीको श्रीमानसँ सामान्य झगडा परेको थियो ।















प्रतिक्रिया