१ कार्तिक २०८३, आइतबार

घुस लिने चार जना अख्तियारको फन्दामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

चितवन, ३०chatwan-1 असार । मध्माञ्चल सिचाई डिभिजन कार्यालय नं. ५ भरतपुर चितवनमा कार्यरत तीन इन्जिनियर र एक जना लेखा अधिकृत पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा सोमवार रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इन्जिनियरहरु रामभद्र पण्डित, मधु अधिकारी र चक्रपाणि लामिछाने तथा लेखा अधिकृत ऋषिभक्त तिमिल्सिना रहेका छन् । सेवाग्राहीहरुसंग काम मिलाइदिए बापत उनीहरुलाई ४ लाख ९८ हजार घुस लिंदालिंदै पक्राउ गरेको हो ।