१ कार्तिक २०८३, आइतबार

खरेलका ठाउँमा कार्की, खरेल प्रधान कार्यालय तानिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-Kharel

काठमाडौँ, २९ असार । प्रहरी प्रधान कार्यालयले काठमाडौंका एसएसपी रमेश खरेललाई प्रहरी प्रधान कार्यालय सरुवा गरेको छ । खरेलको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोका उत्तम कार्कीलाई ल्याएको छ ।

डिआइजी बढुवाको प्रकृयामा ब्रिफकेस बोकेर चलखेल गरको सार्वजनिक अभिब्यक्ति दिएपछि खरेलमाथि प्रधान कार्यालयले छानविन अघि बढाएको थियो । छानविन अघि बढाएसँगै खरेल विदामा बस्नु भएको थियो ।