१ कार्तिक २०८३, आइतबार

चट्याङमा परी विनिता र प्रकाशको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepalgunj

नेपालगन्ज, २९ असार । आज बिहान परेको चट्याङले बाँके जिल्ला नौवस्ता गाविस–५ मा दुई जनाको मृत्यु भएको छ ।

खेतमा काम गरिरहेको अवस्थामा परेको चट्याङबाट सोही गाविसका १८ वर्षीय विनिता चौधरी र १५ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

चट्याङमा परी घाइते भएका मृतकका पिता रामप्रसाद थारुको हाल कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।