१ कार्तिक २०८३, आइतबार

बारामा हात्तीले कुल्चिदा फुलमानको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

elephant-150

कलैया, २९ असार । बारा जिल्ला गढीमाई नगरपालिका–१६ ताजिया बस्ती बस्ने ६० वर्षीय फुलमान थिङको गएराति हात्तीको कुल्चाइबाट मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार शनिबार राति खाना खाई मकैबाली हेर्न खेतमा गएका व्यक्ति आज बिहानसम्म घर नआएपछि घरपरिवारले खोजतलास गरेको र मकै खेतमा उनी मृत अवस्थामा फेला परेको थियो ।