सिन्धुपाल्चोक, २९ असार । अविरल वर्षासँगै सिन्धुपाल्चोकमा आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । सोही पहिरोमा पुरिएर चार जना घाइते भएका छन् ।
प्राप्त समाचार अनुसार पहिरोमा पुरिएर चौतारा नगरपालिका १ झ्याडीमा एकै घरका तीन जनाको मृत्यु भएको हो ।
सुब्बा अधिकारी, उहाँकी श्रीमती सावित्री र घरमा काम गर्न बसेका दोलखा जिरीका रामु तामाङको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ ।
सुब्बाका छोरा सुवास अधिकारी, नातिनी रेवती, बुहारी सम्झना र नाती सुजन अधिकारीको अवस्था गम्भीर छ ।
उनीहरुको चौतारा अस्पतालमा उपचार भइरहेको छ । यस्तै, धुस्कुन गाविस
















प्रतिक्रिया