१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीको अनुपस्थितिमै बजेट सार्बजनिक हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bicc

काडमाडौँ, २६ असार । प्रधानमन्त्री सुशील कोइ्राला विदेशमै रहेका बेला नेपाल सरकारले यही असार २९ गते आइतबार आर्थिक वर्ष २०७१–०७२ को बजेट सार्वजनिक गर्ने भएको छ ।

व्यवस्थापिका संसदको बिहीबार बसेको बैठकमा अर्थमन्त्री रामशरण महतले आर्थिक सर्वोक्षण पेश गरेपछि बजेटका लागि बाटो खुलेको हो ।

बजेटका भाषणका लागि आइतबार अपराहृन ४ बजे संसदको बैठक बोलाइएको छ ।