बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

दुई सदस्यद्वारा शपथ ग्रहण

दैनिक नेपाल २०७१ असार ११ गते ५:४५

7काठमाडौं, ११ असार । खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका दुईले शपथ ग्रहण गरेका छन् ।

नेपाल सरकारको गत जेठ २९ गतेको निर्णयानुसार राखेपमा तीन सदस्य नियुक्त भएका थिए । दुई सदस्यलाई राखेपाका अध्यक्ष तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले मंगलबार कमलपोखरीस्थित आफ्नै कार्यालयमा शपथ ग्रहण गराएका हुन् ।

शपथ लिने सदस्यमा लामा टेन्डी शेर्पा र सुरेन्द्रबहादुर हमाल रहेका छन् । अर्का एक जनाले शपथ लिन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित