काठमाडौं, ८ असार । नेकपा एमालेको नवौं महाधिवेशनमा टिम नै बनाएको माधव नेपाल र केपी ओली समूहले प्रतिनिधि चयनमा आ आफ्नै दाबी गर्दे आएको छ ।
ओली पक्षले ६० प्रतिशत प्रतिनिधि आफ्नो आएको दाबी गरेको छ भने माधव नेपाल समूहको दाबी पनि उस्तै छ । दुवै पक्षका सचिवालयले आ आफ्नै दाबीसहितका विश्लेषण गरिरहेका छन् ।
ओली पक्षको सचिवालयले दैनिक नेपाल डटकमलाई पठाएको प्रतिनिधिको विवरणमा आफ्नो दुई तिहाई प्रतिनिधि रहेको उल्लेख गरेको छ ।
















प्रतिक्रिया