२९ आश्विन २०८३, बिहिबार

आइतबार सार्वजनिक बिदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singa-garbar

काठमाडौं, ६ असार । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन यही असार ८ गते काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी सार्वजनिक विदाको जानकारी गराएको हो । आइतबार काठमाडौं क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेकाले पनि यसअघि नै विदाको घोषणा गरिएको थियो ।