२९ आश्विन २०८३, बिहिबार

दोस्रो पटक पनि संविधान जारी नहुने प्रचण्डको भविष्यबाणी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahalडडेल्धुरा, असार ६ । संविधानसभाको पहिलो निर्वाचनको सबैभन्दा ठूलो दलका एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दोस्रो पटक पनि संविधान नबन्ने ठोकुवा गर्नुभएको छ । क्रान्तिकारी पत्रकार संघले शुक्रबार डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो अरोप लगाउनु भएको हो । सत्तारुढ दलहरुकै कारण दोस्रो पटक पनि संविधान नबन्ने उहाँको तर्क थियो । ‘अहिले पनि संबिधान बन्नेमा ग्यारेण्टी गर्न सकिदैन्,’ उहाँले भन्नुभयो,’ ‘सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको सोच र प्रवृत्तिका कारण दोस्रो संविधानसभाबाट पनि संविधान जारी नहुन सक्छ ।’