१ कार्तिक २०८३, शनिबार

पर्वतमा रक्सी सेवनबाट वृद्धाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksi-Sewanपर्वत, ४ असार । पर्वत जिल्लाको फलेवास देवीस्थानमा अत्यधिक रक्सी सेवनबाट एक वृद्धको ज्यान गएको छ ।

कुस्मानगरपालिका–९ मा पर्ने कटुवाचौपारीका ४८ वर्षीय होमबहादुर विकको अत्यधिक रक्सी सेवनबाट ज्यान गएको हो ।

विकले देवीस्थान–३ ढिकबजारमा दिउँसो अत्यधिक रक्सी सेवन गरेर बेहोस भई ढलेको अवस्थामा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जानकारी दिएको छ । शव शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।