१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री अमेरिकामा, बिहीबारदेखि स्वास्थ्य परीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala2

काठमाडौँ, ३ असार  । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुग्नुभएको छ ।

उहाँलाई जोनएफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले स्वागत गर्नुभएको थियो । स्वागतमा स्थायी नियोगका अन्य पदाधिकारीको पनि उपस्थिति रहेको निमित्त परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।

बिहीबार प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिने बताइएको छ ।