२९ आश्विन २०८३, बिहिबार

बैंकमा जम्मा गर्ने निहुँमा पाँच लाख ठगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thagi-Kamal-pokhrel

डडेल्धुरा, ३१ जेठ । रौतहट रंगपुर २ घर वताउने कमल पोखरेलले डडेल्धुराकाका व्यावसायी गणेश विष्टलाई ५ लाख ठगी गरेका छन् ।

डडेल्धुरा तुफानडाँडामा कम्प्युटर पसल सञ्चालन गरिरहेका विष्टबाट नगद ३ लाख नगद, २ थान ल्यापटप र इन्टिच्युटमा अध्ययन गर्ने विद्यार्थीवाट १ लाख असुल गरी पोखरेल फरार भएको बताइएको छ । पीडित गणेश विष्टकी वहिनी कल्पना भण्डारीका अनुसार, वंैकमा पैसा जम्मा गर्छु भनी नगद रकम लगेका थिए ।

पोखरेल केही समय विष्टकै पसलमा काम गरेका थिए ।