काठमाडौं, २९ जेठ । संविधानसभाले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्य हेरफेर गरेको छ ।
समितिका नयाँ सदस्यमा सभासद नरसिंह चौधरीलाई समावेश गरिएको सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले जानकारी दिए ।
फौजदारी अभियोगमा पक्राउ परेका पूर्वसभासद् सञ्जय साहको स्थानमा चौधरीलाई समावेश गरिएको बताइएको छ ।














प्रतिक्रिया