२९ आश्विन २०८३, बिहिबार

जंगली च्याउ खाँदा मोरङमा एकै परिवारका पाँचजना बिरामी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morang_district

विराटनगर, २७ जेठ । मोरङको पूर्वी गाविसमा एक परिवारले जङ्गली च्याउ खाँदा पाँचजना सिकिस्त बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिरामी पर्नेहरुमा दर्वेशा–४ बस्ने ५५ वर्षीय मुन्सी, ५० वर्षीया बच्ची, १८ वर्षीया सङ्गीता, २२ वर्षीया चिन्ची र ७० वर्षीया सेडकी इस्कु सतार रहेका छन् ।

बिरामीको स्थानीय कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले आइतबार राति जङ्गली च्याउ टिपी पकाएर खाएका थिए ।