जाजरकोट, १८ जेठ । दह गाविस–१ निपाने जङ्गलमा नौ केजी विस्फोटक पदार्थ प्रहरीले फेला पारेको छ । आइतवार बिहान १० बजे फेला परेको सो पदार्थ प्रहरीले नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया