३० आश्विन २०८३, शुक्रबार

तस्वीरमा यस्तो देखियो माधव नेपालको घोषणासभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमालेको नवौं महाधिवेशनका लागि वरिष्ठ नेता माधवकुमार नेपालको समूह टिम नै बनाएर चुनावी मैदानमा होमिएको छ ।

शनिबार काठमाडौंको प्रज्ञा भवनमा विशेष कार्यक्रम गरी माधव नेपालको उम्मेदवारी घोषणा गरिएको हो । कार्यक्रममा अधिकांश युवा नेताहरुको सहभागिता थियो।

प्रज्ञा भवन एमाले कार्यकर्ताले खचाखच भरिएको थियो । घोषणासभाको केही झलकः

Madhav_Nepal-Team

युवा नेता राजेन्द्र राई

Madhav_Nepal-Team-Rajendra-rai

माधव नेपाललाई समर्थन गर्न पुगेका केन्द्रीय नेता

Madhav_Nepal-Team2

मन्तव्य दिँदै नेता बेदुराम भुसाल

Madhav_Nepal-Beduram-Bhusal

कार्यक्रमका सहभागी

Madhav_Nepal-Programjpg